राप्रपाको अध्यक्षमा थापा निर्विरोध हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ । सो पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीबीच अध्यक्ष पदमा थापालाई निर्विरोध निर्वाचित गर्नेबारे सहमति भएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । चार नेताहरूले … Continue reading राप्रपाको अध्यक्षमा थापा निर्विरोध हुने